एनआरएन सह—कोषाध्यक्षमा सापकोटाको उमेदवारी

लण्डन । गैर आवासीय नेपाली संघ एनआरएनको आठौं बिश्व सम्मेलनमा सोम सापकोटाले सहकोषाध्यक्षको उमेदवारी घोषणा गरेका छन । सन २००४ देखि पोर्चुगलबाट एनआरएनमा सक्रिय सापकोटा कार्य समिति सदस्य, डेनमार्कको सस्थापक अध्यक्ष, आइसिसी सदस्य, युरोप उपसंयोजक आदीमा कुशलतापूर्वक जिम्मेवारी पुरा गरेका छन । नेपाल लाइब्रेरी फाउण्डेसन र ओपन लर्निग एक्सचेञ्ज प्रोग्राम आदी अभियान उनले संचालन गरिरहेका … Continue reading एनआरएन सह—कोषाध्यक्षमा सापकोटाको उमेदवारी